बिहिबार, असार २३, २०७९

सहिद स्मारकको आजको खेलमा मच्छिन्द्र र आरसिटीक्लव विजयी

 काठमाडौँ पौष २०, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले २–० favicon (5) safe_image1गोलअन्तरले सरस्वती क्लब लाई पराजित गरेको छ । सरस्वतिको तर्फबाट भएको आत्माघाती गोलबाट १-० को अग्रतामा रहेका मच्छिन्द्रले खेलको ७६ औँ मिनटमा गरेको अर्को गोल सहित २–० गोलअन्तर कायम गरेको थियो । त्यस्तै गरी आज भएको दोस्रो खेलमा खेलमा आरसिटी क्लवले नेपाल प्रहरी लाई २–० गोलअन्तरले पराजित गरेको छ । भोलिको पहिलो खेल दिउँसो १: ०० बजे थ्रिस्टार र जाउलाखेल युथ क्लबवीच र दास्रो खेल ब्वाइज युनियन क्लब र सशस्त्र प्रहरीवीच दिउँसो ३: ०० बजे हुनेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031