आइतवार, जेष्ठ २१, २०८०

सभासद छनोट प्रकरणप्रति असन्तुष्टि जनाउँदै एमाओवादी सभासद शाही सहित ११ जना जिम्मेवार पदाधिकारीद्दारा राजीनामा

 काठमाडौँ पौष १७, नेकपा एमाओवादी भित्र भएको सभासद छनोट प्रकरणप्रति असहमति जाहेर गर्दै कालिकोटबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद एमाओवादीका mao logo-chunabमहेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य जीवन बुढा, राज्य समिति सदस्य लक्ष्मीप्रसाद चौंलागाई लगायत पार्टीका अन्य जिम्मेवार ११ जनाले राजीनामा दिएका छन । उनिहरुले एमाओवादीले सभासद छनौट गर्दा कर्णाली अञ्चललाई पूर्ण रुपमा वेवास्ता गरेकोमा आपत्ती जनाउँदै राजीनामा दिएको हो ।