शुक्रबार, मंसिर १५, २०८०
Dashain

संविधान लेखनकालागि माघ ७ गते संविधानसभा सदस्यहरुलाई सपथ खुवाईने

 काठमाडौँ पौष २८ ,संविधानसभा सचिवालयले संविधानसभाका नवनिर्वाचित सभासद्लाई आगामी माघ ७ गते सपथ दिलाउने खुवाईने भएको छ ।  यसको लागि संविधानसभाका  नवनिर्वाचित सभासद्मध्ये छयासी वर्ष ज्येष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सबै नवनिर्वाचित सदस्यलाई नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराउँने तयारी भईरहेको संविधानसभा सचिवालयले स्रोतले जनाएको छ ।

त्यस्तै स्रोतका अनुसार अन्तरिम संविधानमा भएको व्यवस्था अनुरुप संविधानसभाको बैठकको सञ्चालन र अध्यक्षता गर्नका लागि ज्येष्ठ सदस्य थापालाई माघ ६ गतेनै राष्ट्रपतिबाट सपथ खुवाईने तयारी संविधानसभा सचिवालयले गरिरहेको बुझिएको छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031