बिहिबार, अशोज ४, २०८०

संघीय समाजवादीले पनि संविधानसभाका लागि सभासद छान्यो

 काठमाडौं पौष १७ , संघीय समाजवादी पार्टीको आज विहान सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसभाको लागि पार्टीको तर्फबाट  सहभागी हुँने federalsocilist- सभासदहरुको नाम छनौट गरेको छ । आजको बैठकले छनौट गरेका नामावलीमा क्रमस पार्टी  अध्यक्ष अशोक राई,  उपाध्यक्ष डिबि नेपाली, राधा तिमिल्सिना, उर्मिला साह र काशिकी सिद्धिकी रहेका छन ।     पार्टीको  आन्तरिक विवादका कारण निर्वाचन आयोगले अन्तिम पटक थप गरेको समयसिमामा उक्त पार्टीले   केहि दिन पछि समानुपातिक तर्फका सभासदहरुको नामावली बुझाउने प्रसंगमा आयोगलाई गरेको आग्रह अनुरुप आजै ति नामहरु आयोमा बुझाईने पार्टी सम्बद्धस्रोतले जनाएको छ ।