आइतवार, मंसिर ११, २०७९

राष्ट्रपतिद्दारा व्यवस्थापिका संसद्को अधिवेशन आह्वान

 राषटकाठमाडौं माघ ५ , राष्ट्रपति डा रामवरण यादवले अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का अध्यक्षको सिफारिसमा यही माघ १२ गते अपरान्ह ३ बजेका लागि व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको  व्यवस्थापिका –संसद् सचिवालयले आज साँझ जारी गरेको सूचनामा जनाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुने अधिवेशनमा सभासद्हरूलाई उपस्थित गराउनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सूचना प्रवाह गर्न पनि आग्रह गरिएको सचिवालयले  द्दारा सूचनामा उल्लेख गरिएको छ । 

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031