शनिबार, मंसिर १७, २०७९

राष्ट्रिय सहमतिको सरकार गठनका लागि काँग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै

 काठमाडौँ माघ १४, नेपाली काँग्रेसको आह्वानमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेपाली काँग्रेसले दलिय छलफल संगसंगै आज संविधानसभा भवन Congress-flagनयाँ बानेश्वरमा अहिले सर्वदलीय बैठकको आयोजना गरेका छन ।  बैठकमा नेकपा एमाले, एमाओवादी, राप्रपा नेपालका शीर्ष नेतालगायत ३० दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद्को समेत सहभागिता रहेको छ ।  सहमतीय सरकार बन्ने सम्भावना नरहे एमाले र एमाओवादीसहितको बहुमतीय सरकार बनाउने कांग्रेसको योजना काँग्रेसले तय गरेको सम्वद्धस्रोतले वताएको छ ।