शुक्रबार, मंसिर १५, २०८०
Dashain

राष्ट्रिय सहमतिको सरकार गठनका लागि काँग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै

 काठमाडौँ माघ १४, नेपाली काँग्रेसको आह्वानमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेपाली काँग्रेसले दलिय छलफल संगसंगै आज संविधानसभा भवन Congress-flagनयाँ बानेश्वरमा अहिले सर्वदलीय बैठकको आयोजना गरेका छन ।  बैठकमा नेकपा एमाले, एमाओवादी, राप्रपा नेपालका शीर्ष नेतालगायत ३० दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद्को समेत सहभागिता रहेको छ ।  सहमतीय सरकार बन्ने सम्भावना नरहे एमाले र एमाओवादीसहितको बहुमतीय सरकार बनाउने कांग्रेसको योजना काँग्रेसले तय गरेको सम्वद्धस्रोतले वताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031