बुधबार, अशोज १७, २०८०

राजनीतिक संरक्षण नहुँने हो भने भ्रष्टाचार नियन्त्रण गर्न सहज: प्रमुख आयुक्त कार्की

 हेटौँडा पौष २४ ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मध्यामाञ्चल क्षेत्रीय कार्यालयको आज हेटौँडामा उद्घाटन गर्र्दै विकास lokmanआयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरूलाई राजनीतिक संरक्षण दिन बन्द गर्ने हो भने भ्रष्टाचार नियन्त्रणमा कुनै कठिनाई नहुँने बताउँनु भएको छ  । प्रमुख आयुक्त कार्कीले  स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा स्थानीय प्रशासन र प्रहरीले नियमित अनुगमन गर्नुपर्ने सुझाव दिदै निजी क्षेत्र र सरकारी क्षेत्रबाट सञ्चालित विभिन्न विकासका आयोजनामा अनियमितता गरिएको पाइए त्यस्ता राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही गरिने बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031