आइतवार, जेष्ठ १४, २०८०

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक गम्भिर घाईते

 motorcycle- धादिङ माघ ९ ,धादिङबेंसीबाट मलेखुतर्फ गइरहेको बा५५प६८९ नम्बरको मोटरसाइकल बिहान १० बजे कालुपाण्डेमार्गको नलाङ–७ स्थित चनौटे खोलामा दुर्घटना हँुंदा एकजनाको घटनास्थलमै मृत्यु हुनाका साथै अर्का एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।   प्रहरीको अनुसार मोडमा मोटरसाइकल चिप्लेर पल्टिँदा धादिङ सल्यानटार–८ का २७ वर्षीय अएन घलेको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकलको पछनडि सवार २५ वर्षीय सुदीप मानन्धर गम्भीर रूपले घाइते भएकोमा घाईते मान्नधरको थप उपचारकालागि निजलाई काठमाडौ पठाइएको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031