बिहिबार, असार २३, २०७९

मनाङ १६ अंकसहित सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा

सशस्त्र र त्रिभुवन आर्मी बीचको खेल बराबरी

काठमाडौं माघ ८,राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटवल अन्र्तगत आज सशस्त्र प्रहरी र त्रिभुवन आर्मीवीचको पहिलो खेलमा एक एक footballगोलको बराबरीमा खेल सकिएको छ । त्यस्तै गरी आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लवलाई ३९० गोलअन्तरले पराजित गर्दै मनाङ मस्र्याग्दी क्लव सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।   भोलिका खेलहरुमा आरसीटी र मच्छिन्द्र क्लव तथा पुलीस र थ्रिस्टारवीच हुनेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031