बुधबार, मंसिर २०, २०८०
Dashain

पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या कार्यक्रमको आयोजना गर्ने

 काठमाडौँ पौष २७, पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई आकर्षित गर्न प्रत्येक महिनाको १५ तारिखका दिन सङ्गीत सन्ध्या कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । pashupatiकोषले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रस्तुत कार्यक्रमको योजना तय गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव गोविन्द टन्डनले प्रत्येक महिनाको १५ तारिखका दिन बेलुका ५ देखि ७ बजेसम्म सो कार्यक्रम सञ्चालन हुने जानकारी दिदै सङ्गीत सन्ध्यामा सहभागी हुन प्रत्येक पर्यटकले रु एक हजारको टिकट किन्नुपर्ने बताउँनु भएको छ ।  त्यस्तै पर्यटकहरुलाई कथक नृत्य, हेरिटेज साइतको दृष्र्यावलोकन, जात्रा तथा पर्वको जानकारी पनि दिईने अवधारणा तय गरिएको जनाउँदै कार्यक्रममा गणेश बन्दना, शिवतान्दव नृत्य, भजन, सितार, तबला र बासुरी बादनजस्ता परम्परागत नेपाली पहिचान बोकेको प्रस्तुतिले भक्तजनलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031