बुधबार, अशोज १७, २०८०

पत्रकारमाथि दुव्र्यवहार नभएको आयोगको स्पष्टोक्ति,गिरफ्तार गरिएका पत्रकार रिहा

akhtiyar officrelokman1  काठमाडौँ पौष २८, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाट पत्रकारमाथि कुनै किसिमको दुव्र्यवहार नभएको स्पष्ट गर्दै बरु केही पत्रकारबाट उहाँविरुद्ध अभद्र व्यवहार भएको जनाएको छ ।

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज सौहाद्र्रपूर्ण वातावरणमा भइरहेको पत्रकार भेटघाट कार्यक्रममा केही व्यक्तिद्वारा प्रमुख आयुक्तविरुद्ध अभद्र व्यवहार भएको जनाउँदै आयोगले सुपारी निकासी र तस्करीसम्बन्धमा आयोगले हालसम्म कुनै निर्णय नगरेको बारम्बार जवाफ दिँदा पनि प्रमुख आयुक्तलाई लाञ्छना लगाउने प्रयास भएपछि असहज परिस्थिति उत्पन्न भएको प्रेस विज्ञप्ति जारी गरी प्रस्ट पारेको छ । 

यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र पत्रकारबीच सुपारी तस्करीका विषयमा विवाद हुंँदा आज अपराह्न गिरफ्तार गरिएका करिब ३५ पत्रकार रिहा भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031