शुक्रबार, मंसिर १५, २०८०
Dashain

नेपाली सेनामा लैङ्गीक आचरण र महिला सैनिक निर्देशिका लागू

 काठमाडौँ पौष १९ ,नेपाली सेनामा उच्चस्तरको अनुशासन तथा आचरण कायम राख्न तथा सुरक्षित, मर्यादित र समान वातावरण सिर्जना गर्ने उद्देश्यले लैङ्गीक Rmi-logoआचरणसम्बन्धी निर्देशिका २०७० र महिला सैनिक निर्देशिका २०७० लागू गरिएको छ ।  महिला सैनिकहरूको लैङ्गीक अधिकार, सुरक्षा र वृत्ति विकासलाई संरक्षण गर्नुपर्ने दायित्व महसुस गरी नेपाली सेनाले संविधानले संरक्षण गरेका महिलाहरूको अधिकार सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय महासन्धिको भावना अनुसारको नीति अवलम्बन गर्दै लैङ्गीक आचरणसम्बन्धी निर्देशिकाले आ–आप्mनो कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जना गरी महिलाबिरुद्ध हुनसक्ने कुनै पनि कार्यलाई शून्य सहनशीलता नीतिको प्रभावकारी कार्यान्वयन गर्न मद्धत पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैगरी महिला सैनिक निर्देशिकाले नेपाली सेनामा सेवारत महिलाहरूलाई तोकिएको समूहमा नियुक्ति भई काम गर्न, उक्त समूहको सेवा सुविधा प्राप्त गर्न, सो समूहको माथिल्लो तहसम्म क्षमता तथा योग्यताको आधारमा बे–रोकतोक वृत्ति विकासको सुनिश्चितता प्रदान गर्ने निर्देशनालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031