काठमाडौ माघ ८, नेकपा–माओवादीसम्बद्ध विभिन्न ३३ दलले अहिलेको राजनीतिक निकास संविधानसभाबाट हुन नसक्ने जिकिर गर्दै सर्वपक्षीय गोलमेच सम्मेलनको मागसहित आज संविधानसभा भवन वरपर धर्ना दिएका छन । नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले बैठक सुरु हुनु पूर्व नै संविधानसभा भवन वरिपरि राजनीतिक र संवैधानिकका हिसाबले मुलुकलाई निकास दिन असमर्थ सावित हुने संविधासभालाई अस्वीकार गरौं भन्दै प्रदर्शन गरेका थिए ।
नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनको माग गर्दै गरे प्रर्दशन
January 22, 2014
अरु समाचार हेर्नुहोस


भर्खरै प्रकाशित
- यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सार्वजनिक कार्यतालिका
- मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम केन्द्रीत हुँदै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- महानगर प्रमुख साहद्दारा सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रम प्रचण्डको ध्यानाकर्षण
- आज शहीद सप्ताहको अन्तिम दिन : विभिन्न कार्यक्रम सहित शहीदको सम्झना गरिदै
- ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np