सोमवार, असार २०, २०७९

धारिलो हतियार प्रयोग गरी तामाङको हत्या

nepal prahari   धादिङ पौष २१ ,शुक्रबारदेखि सम्पर्कबाहिर रहेका २५ वर्षीय गंगालाल तामाङको शव शनिबार साँझ ५ बजेतिर सत्यदेवी गाविस–३ स्थित एक खेतमा स्थानीय बासिन्दाले फेला पारेको प्रहरी जनाएको छ । धादिङको दाखा–६ निवासी तामाङको लासको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने अनुमान गर्दै प्रहरी अनुसन्धान सुरु गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031