आइतवार, जेष्ठ १४, २०८०

दुम्सी भनी गोली हान्दा साथीको मृत्यु

dumsi धनकुटा पौष २१ ,   गएराती शिकार खेल्न जंगलमा गएका धनकुटा वसन्तटार गाविस ४ बस्ने सुरेन्द्र लिम्बूले हानेको भरुवा बन्दुकको गोली लागि सोही ठाउँका २४ वर्षीय राजन लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार अनुसार मध्य रातको समयमा दुम्सीको शिकार गर्ने जंगल पसेको लिम्बु बन्धुले दुम्सी भएको सम्झी बन्दुक पड्काएको गोली आफ्नै साथीलाई परेको र साथीको मृत्यु भएको भन्दै सुरेन्द्रले आफैँ प्रहरीमा आत्मसर्मपण गरेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031