बुधबार, अशोज १७, २०८०

डा. कार्कीको पशुपति आर्यघाटमा अन्त्येष्टि

 काठमाडौँ पौष २२ ,प्रजातन्त्रवादी प्राध्यापक संघका दिवङ्गत संस्थापक अध्यक्ष डा. सौभाग्यजङ्ग कार्कीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । डा. कार्कीको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।   त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहनुभएका डा. कार्कीको क्यान्सर रोगका कारण यही पुस २० गते भारतमा निधन भएको थियो । डा. कार्कीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031