बुधबार, अशोज १७, २०८०

डन र माफियाहरूका कारणले देशमा भ्रष्टाचारी प्रवृत्ति मौलाउँदै गएको अख्तियार प्रमुख कार्कीको अभिव्यक्ति

 धनकुटा पौष २६, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सबै क्षेत्रमा भ्रष्टाचारले जरो गाडेकाले देशको विकासमा बाधा पुगेको बताउनुभएको lokman1छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको आज धनकुटामा उद्घाटन गर्दै अभिव्यक्ति दिने क्रममा उहाँले केन्द्रदेखि स्थानीयस्तरसम्म पनि भ्रष्टाचारीको जालो फैलिएकाले मुलुकको सोचेअनुरूप विकास हुन नसकेको बताउँनु भएको प्राप्त समाचारमा जनाएको छ । त्यस्तै उहाँले देश विकासका लागि भ्रष्टाचारीको जालो हटाउन आवश्यक रहेको भन्द डन र माफियाहरूका कारणले देशमा भ्रष्टाचारी प्रवृत्ति मौलाउँदै गएको भन्दै उहाँले अब सबैलाई अख्तियारले निगरानीमा राख्ने बताउनुभएको समाचारमा उल्लेख गरिएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031