बुधबार, अशोज १७, २०८०

चौतर्फी विरोध भएपछि डीन शशी शर्मा भए पदमुक्त

 काठमाडौँ माघ ८, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा शशी शर्मालाई पदमुक्त गरेको छ । संस्थानको डिन 2014-01-22-1390382121पदमा नियुक्त डा शर्माको नियुक्तिलाइ लिएर चौतर्फी विरोध भएपछि परिषद्को आज बसेको आकस्मिक बैठकले उहाँलाई पदमुक्त गरेको हो ।  त्रिवि कार्यकारी परिषद् बैठकको निर्णयअनुसार संस्थानका डीन डा शशी शर्मालाई आजैदेखि लागू हुनेगरी डीन पदबाट मुक्त गर्ने निर्णय गरिएको पत्र त्रिविका उपकुलपति डा हिराबहादुर महर्जनका स्वकीय सचिवले आज साँझ मन्त्रिपरिषद् अध्यक्षको निजी सचिवालयमा बुझाएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031