बिहिबार, अशोज २०, २०७९

चेकजाँचको क्रममा आठ किलो सुनसहित तीन पक्राउ

 विराटनगर पौष २९ नेपाल प्रहरीले इटहरी–विराटनगर सडकखण्डमा गएराति चेकजाँचको क्रममा आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । नेमुवा प्रहरी चौकीले images (55)सडकखण्डमा जाँचका क्रममा काठमाडौँबाट विराटगरतर्फ आउँदै गरेको बा१०च ७१०४ नम्बरको कारबाट सुनसहित क्रमस विराटनगर–११ का शेखर महतो, अमर महतो र मोरङको रङ्गेली गाविसका कैलाश सोनी महतोलाई पक्राउ गरेको जिप्रका मोरङले जनाएको छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031