आइतवार, जेष्ठ १४, २०८०

गैरकानुननी भिओआइपी सञ्चालन गर्दै आएका बङ्गलादेशी नागरिक पक्राउ

 काठमाडौँ पौष १९, काठमाडौँ महानगरपालिका–३ लोसाल जनमार्गस्थित गीताकुमारी जोशीको घर भाडामा बसेर गैरकानुनी रुपमा ‘भ्वाइस ओभर इन्टरनेट call bipass 1प्रोटोकल’ (भिओआइपी) सञ्चालन गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले एक जना बङ्गलादेशी नागरिकलाई तबराकुल इस्लामलाई पक्राउ गरेको छ ।

प्रहरीले निजको डेराबाट कल बाइपास गर्न प्रयोग हुने विभिन्न उपकरण तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीका सिमकार्ड पनि बरामद गरेको केन्द्रीय अनुसन्धान ब्युरोले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । त्यस्तै अवैध ढङ्गले भिओआइपी सञ्चालन गरेको अभियोगमा हालसम्म व्युरोले ८८ जना स्वदेशी र २१ जना विदेशी गरी १०९ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाईसकेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031