शुक्रबार, अशोज ५, २०८०

एमाले स्थायी समिति बैठक आज बस्दै

  काठमाडौँ माघ १६, नेकपा(एमाले)को संसदीय दलको नेता छनौटका विषयमा छलफल गर्न स्थायी समितिको बैठक अहिले ११ बजे पाटी मुख्यालयमा बस्ने भएको छ । नेकपा एमालेको बुधवार बस्ने भनिएको स्थायी समितिको बैठक संविधानसभाको बैठकका कारण बस्न नसकेपछि आजको लागि बैठकको मिति तय  uml officeगरिएको नेकपा एमालेले जनाएको छ ।

एमाले सचिव युवराज ज्ञवालीले आज बस्ने स्थायी समितिको बैठकमा संसदीय दलको नेता छनौट लगायत आगामी वैशाखमा हुने पार्टीको महाधिवेशनमाको विषय विशेष छलफ हुने जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031