मङ्लबार, जेष्ठ २३, २०८०

एमालेको राजनीतिक दस्तावेज लेखनका लागि कमिटी गठन

 काठमाडौँ माघ १७, नेकपा (एमाले) को आज बसेको स्थायी कमिटीको बैठकले आगामी २०७० वैशाख ९ गतेदेखि काठमाडौंमा हुँने पार्टीको नवौंँ राष्ट्रिय  uml officeमहाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज लेखनका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ ।  

जनताको बहुदलीय जनवाद’ बारे पार्टीभित्र हालसम्म उत्पन्न वैचारिक बहसलाई समेटेर राजनीतिक दस्तावेज तयार गर्ने एमाले गठन गरेको प्रस्तुत कमिटीको अन्य सदस्यहरुमा उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल तथा सचिवत्रय विष्णु पौडेल, युवराज ज्ञवाली र शङ्कर पोखरेल लगायतका  सदस्य रहेको एमाले मुख्यालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031