आइतवार, जेष्ठ १४, २०८०

अवैध कल बाइपासमा संलग्न पाँच भारतीय पक्राउ

 काठमाडौँ माघ ८, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलवार ललितपुरमा अवैध रूपमा कल बाइपास गरेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ गरेका छन् । ब्युरोका अनुसार ब्युरोले ललितपुर वडा नं १० मा घर भाँडामा लिई अवैध कल बाइपास गरिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ call bipass 1गरिएको हो । पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू साबिर हुसैन, कौशर हुसैनलगायतका रहेको जनाएका छन ।

उनीहरूसँगै अवैध कल बाइपासमा प्रयोग हुने ३२ पोर्टको म्याट्रिक्स दुई थान, २८ पोर्टको म्याट्रिक्स एक थान, एनसेलको सिमकार्ड १२० वटा, राउटर दुई वटा, ल्यापटप दुई वटालगायतका सामग्री समेत बरामद गरिएको छ । ब्युरोले आलसम्म मुलुकका विभिन्न ५८ स्थानमा अवैध भिओआइपी विरुद्धको कारवाही सञ्चालन गरी ८८ जना स्वदेशी नागरिक र २६ जना विदेशी गरी कूल ११४ जनालाई पक्राउ गरिसकेको छ । सो क्रममा १८ हजार १२३ वटा विभिन्न कम्पनीका सिम कार्ड बरामद गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031