आइतवार, जेष्ठ १४, २०८०

अपाङ्ग महासङ्घले सभासद माग गर्दै गरे प्रर्दशन, निषेधित क्षेत्रमा अघि बढ्न खोज्दा झडप

 काठमाडौ पौष २४, राष्ट्रिय अपाङ्ग महासङ्घले कम्तीमा चार जना अपाङ्ग भएकालाई संविधानसभामा समावेश गराउनुपर्ने माग गर्दै भृकुटीमण्डपबाट निकालेको जुलुस भद्रकाली हुँदै निषेधित क्षेत्रबाट सिंहदरबारतर्फ अघि बढ्न खोज्दा भएको झडप हुँदा केहि प्रदर्शनकारी घाइते भएका छन् ।

झडप पछि संम्पन्न संविधानसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ अपाङ्गता भएका नागरिक सहभागी हुन नसकेकाले अपाङ्गको प्रतिनिधित्व गराउन माग गर्दै महासङ्घले सरकारले मनोनयन गर्ने २६ सभासद  मध्य जनसङ्ख्याको अनुपातमा चारजना अपाङ्गता भएकालाई मनोनीत गर्न तीनदिन अघि प्रमुख तीन राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको बताउँदै महासङ्घका सचिव टीका दाहालले शान्तिपूर्ण तरिकाले नागरिकले आफ्नो माग राख्ने, विरोध गर्ने अधिकार भए पनि अपाङ्गता भएकामाथि प्रहरीले दमन गरेको भन्दै झडपमा परि घाईने भएकोहरुको औषधिउपचार गर्न सरकारसँग माग गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031