काठमाडौ माघ ८, मूलधार साप्ताहिक तथा मूलधार न्यूज डट कमका प्रमुख सम्वाददाता ओमबन्धु कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका प्रेस संयोजक नियुक्त हुनु भएको छ । नेपाल सरकारको राजप्रत्राङ्कीत प्रथम श्रेणीको सेवा सुविधा पाउने गरी कार्की नियुक्त हुनु भएको हो ।
अख्तियारका प्रमुख आयुक्त कार्कीको प्रेस संयोजकमा ओमबन्धु
January 22, 2014
अरु समाचार हेर्नुहोस


भर्खरै प्रकाशित
- रास्वपाको सभापतिमा पुन लामिछाने सर्वसम्मत, गृहको दाबी यथावत् राख्ने निर्णय
- काँग्रेसले थप्यो अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय
- रवि लामिछानेले पाए नेपाली नागरिकता
- नेपाली नागरिकता प्राप्तिका लागि लामिछानेले आज जिप्रका काठमाडौंमा आवेदन गर्दै
- शहीद सप्ताह: शहीद गंगालाल र दशरथ चन्दप्रति श्रद्धासुमन अर्पण
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np