काठमाडौँ पौष ६, नेपाललाई पोलियो शून्य देश प्रमाणीकरण गर्ने अभियानअन्तर्गत आजदेखि १५ औँ पोलियो खोप अभियान सुरु भएको छ । प्रस्तुत अभियान अनुरुप जन्मेदेखि पाँच वर्षमुनिका करिव ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य निर्धारण गरिएको छ भने देशभरि खोप अभियानका लागि ४० हजार ४४७ खोप केन्द्रमा ८० हजार ९४८ स्वयम्सेवक परिचालित भएका छन । हिमाली क्षेत्रका सात जिल्लाबाहेक दोस्रो चरणको सो कार्यक्रम माघ ११ र १२ र हिमाली जिल्लाका पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते सञ्चालन हुने कार्यक्रम रहेको छ ।
४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाँइदै
December 21, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np