काठमाडौं पौष ७, विश्वसम्पदा सूचीमा सूचीकृत देशको ऐतिहासिक पुरातात्विक एवम् सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गणेशमान सिहं अध्ययन प्रतिष्ठान, काठमाडौँ महानगरपालिका र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा शनिवार विहान राजधानीमा आयोजित सम्पदा यात्रा २०७० सहभागी आयोजक संस्थाका गणेशमान सिहं अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम सभासद नवीन्द्रराज जोशी ।
सम्पदा यात्रा २०७० मा सहभागी हुँदै सभासद नवीन्द्रराज जोशी
December 22, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np