शुक्रबार, बैशाख १४, २०८१

भोलिबाट एनसेल कपको सेमिफाइनल राउण्ड सुरु, पहिलो खेल त्रिभुवन आर्मी र व्वाइज युनियनबीच हुँने

  श्रवण झा/काठमाडौँ मंसिर २८, सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्र्तगतका खेल भोलिबाट सुरु हुने भएको छ । सेमिफाइनलमा पहिलो necellखेल त्रिभुवन आर्मी क्लब र व्वाइज युनियनबीच हुने एन्फाले जनाएको छ । त्यस्तै प्रस्तुत प्रतियोगिताको विजेता टिमले रु १५ लाख, उपविजेता टिमले रु सात लाख र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही रु एक लाख ५० हजार पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गनुृको अलावा उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रु ७५ हजार पुरस्कार प्राप्त गर्ने बताईएको छ ।