बिहिबार, बैशाख ६, २०८१

ब्वाइज युनियन क्लव एनसेल कपको सेमिफाइनलमा

necell काठमाडौँ मंसिर २६ , राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइलन खेलमा ब्वाइज युनियन क्लबले थ्रीस्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रस्तुत प्रतियोगितामा त्रिभुवन आर्मी क्लब रसंकटा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलि दिउँसो २:०० बजे अन्तिम क्वार्टरफाइलनमा मनाङ मस्याङ्दी क्लब र नेपाल प्रहरीबीच हुनेछ ।