बुधबार, बैशाख १२, २०८१

जातीय दङ्गामा सोह्रको मृत्यु

 बेइजिङ एजेन्सी पौष १ ,  जातीय द्वन्द्व भइरहने चीनको  सियानजिङ् क्षेत्रमा आइतबार पुन भड्एिको जातीय दङ्गामा जना प्रहरी अधिकारी सहित पनि १६ जनाको ज्यान china-300x237गएको समाचार छ । चिनियाँ सरकारी सञ्चारमाध्यमरुबाट प्राप्त समाचारमा उल्लेख भएअनुसार सो क्षेत्रका केही नागरिकलाई अपराधको अनुसन्धानका लागि भनी प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमण भएको थियो । सो आक्रमणमा परी ती नागरिक मारिएका बताइएको छ ।  प्रहरीले आक्रमणको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सो घटनाको बिस्तृत अनुसन्धान पनि सुरु गरिएको समाचारमा  जनाइएको छ ।सिन्ह्वा