शनिबार, बैशाख ८, २०८१

आज फाइनल प्रवेशका लागि मनाङ–मस्र्याग्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदै

ball

काठमाडौं मंसिर३० काठमाडौं मंसिर३० आज एनसेल कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अन्र्तगत मनाङ–मस्र्याग्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको विजेताले हिजो  आर्मीलाई पराजित गरि फाईलन प्रवेश गरेका ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।