काठमाडौं पौष १५ , समानुपातिक सभासद विवादका कारण संविधानसभाको निर्वाचनबाट चौथौं शक्तिका रमा उदाएको सभासद राप्रपा नेपाल टुक्रिएको छ । २० जना केन्द्रीय सदस्यहरुले नयाँ पार्टी खोल्ने घोषणा सहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सम्वद्धस्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्व मन्त्री टंक ढकाल, सहमहामन्त्री राजाराम श्रेष्ठ लगायतका नेताहरुले नेपाली रापपा नामको पार्टी गठन गरेको र पार्टी विभाजित भएको जनाउँ सहित उनिहरुले समानुपातिक सभासदको सिट आफूहरुले पाउनुपर्ने भन्दै आयोगका निवेदन दताए गराएको बुझिएको छ ।