शुक्रबार, अशोज ५, २०८०

राष्ट्रिय सहमति सहित संविधानसभालाई पूर्णता दिन केन्द्रीय सदस्यहरुको सुझाव

 congresshomeकाठमाडौँ पौष ६, नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यले राष्ट्रिय सहमति कायम गरेर संविधान र सरकार निर्माण गर्नुपर्ने तथा छिटोभन्दा छिटो संविधानसभालाई पूर्णता दिएर अन्य दलले उठाएका मागलाई पनि संविधानसभाबाटै समाधान खोज्न सुझाव दिएको छन ।
त्यस्तै आजको बैठकमा बोल्ने दर्जन भन्दा बढि सदस्यले निर्वाचनमा प्राप्त जनादेश अनुरुप दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमालेसँग सहकार्य गरी अन्य दलसँग पनि उत्तिकै सहमति जुटाएर अघि बढ्नुपर्ने धारणा राखेको बताईएको छ । सदस्यहरुको बोल्ने क्रम बाँकी रहनुको अलावा प्रस्तावित एजेन्दाहरुमा नितिगत पनर्णय गर्नका लागि बैठक भोलि पनि जारी रहने बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30