शनिबार, अशोज १३, २०८०

बलिउड सिने जगतमा नयाँ रेकर्ड ब्रेक गर्दै धुम ३

 काठमाडौं पौष ६, हिजो शुक्रबार रिलिज भएको धुम ३ ले यसअघि बलिउडमा प्रर्दशन गरेका फिल्महरुको रेकर्ड तोडदै बक्स अफिसमा वास्तवमानै धुम मच्चाएको छ । यशराज dhoom-3-130-dब्यानरद्वारा निर्माण गरिएको धुम ३ मा आमिर खान, कट्रिना कैफ, अभिसेक बच्चन, ज्याकी श्राप, उदय चोपडा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्र धुमले प्रर्दशनकै दिन  प्रस्तुत चलचित्रले  ३६ करोडको व्यापार गरिसकेको भारतीय संचार माध्यमले जनाएका छन । त्यस्तै ति संचार माध्यमहरुका अनुसार यसअघि बलिउडमा सर्वाधिक व्यापार गरी बक्स अफिसको कलेक्सनमा अघि देखिएका चेन्ना��� एक्सप्रेस र क्रिस ३   लाई समेत  धुम३ ले पछि पारेको बताईएको छ ।

[youtube -ICcSuGn-3o]