बुधबार, अशोज १७, २०८०

नववर्ष आगमनको खुसियालीमा ठमेलमा सडक महोत्सवको आयोजना गरिने

thamel काठमाडौ पौष ९, नव वर्ष २०१४ को आगमनका अवसरमा ठमेल क्षेत्रमा आगामी पौष १६ गते ठमेल पर्यटन विकास परिषदद्वारा पर्यटन सडक महोत्सवको आयोजना गरिने भएको छ । परिषदद्वारा महोत्सवको जानकारी पदन आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष रामशरण थपलिया ३१ डिसेम्बरका दिन आयोजना हुँने महोत्सवमा आन्तरिक तथा बाहय पर्यटकका लागि विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुको साथै विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका लागि राखिने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30