शुक्रबार, अशोज ८, २०७८

त्रिभुवन आर्मी एनसेल कपको सेमिफाइनलमा

 armyकाठमाडौँ मंसिर२४ , एन्फाको आयोजनामा राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई ५–२ फराकिलो गोलअन्तरल पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।  त्रिभुवन आर्मीको तर्फबाट खेलसुभारम्भको २२ औँ मिनेटमा पहिला राजु तामाङले पहिलो गोल गरेको थियो ।  भोलि दिउँसो २:०० बजे समूह ‘ख’ को बिजेता मछिन्द्र क्लब र समूह क को उपबिजेता सङ्कटा क्लबवीच प्रतिस्पर्धा हुनेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30