बुधबार, मंसिर १५, २०७८

जातीय दङ्गामा सोह्रको मृत्यु

 बेइजिङ एजेन्सी पौष १ ,  जातीय द्वन्द्व भइरहने चीनको  सियानजिङ् क्षेत्रमा आइतबार पुन भड्एिको जातीय दङ्गामा जना प्रहरी अधिकारी सहित पनि १६ जनाको ज्यान china-300x237गएको समाचार छ । चिनियाँ सरकारी सञ्चारमाध्यमरुबाट प्राप्त समाचारमा उल्लेख भएअनुसार सो क्षेत्रका केही नागरिकलाई अपराधको अनुसन्धानका लागि भनी प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमण भएको थियो । सो आक्रमणमा परी ती नागरिक मारिएका बताइएको छ ।  प्रहरीले आक्रमणको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सो घटनाको बिस्तृत अनुसन्धान पनि सुरु गरिएको समाचारमा  जनाइएको छ ।सिन्ह्वा

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30