शुक्रबार, अशोज ५, २०८०

काँग्रेस बैठकमा समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे छलफल

congresshome काठमाडौं पौष ३, नेपाली काँग्रेस केन्द्रीय समितिको आज सम्पन्न बैठकमा मुलुकको समसामयिक राजनीति र समानुपातिकतर्फको उम्मेदवार चयनको मापदण्डबारे विशेष छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज भएको बैठकमा संविधानसभा निर्वाचनको समीक्षा गर्दै निर्वाचनपछिको समसामयिक राजनीति र पार्टीका तर्फबाट चयन हुने समानुपातिक उम्मेदवार चयनको मापदण्डबारे छलफल भएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउँनु भयो । त्यस्तै  प्राप्त जनादेश अनुरुपका जिम्मेवारीलाई आत्मसात गर्दै राष्ट्रिय राजनीतिमा सबै दललाई एकाकार गराउन भईरहेको द्विपक्षीय र बहुपक्षीय वार्ताबारे छलफल भएको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30