शनिबार, जेष्ठ २७, २०८०

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

BP_smriti_bhawan_Nepali_congress-300x240काठमाडौं पौष ७, गतसातादेखि जारी रहेको काँग्रेस केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहने भएको छ । बैठकमा प्रस्तावित एजेन्दा माथि मेन्द्रीय सदस्यहरुको बोल्नेक्रम नसकिएकाले आजको बैठकमा सरकार गठन, संविधान निर्माण, र समानुपातिक सभासद चयनका विषयमा बाँकी सदस्यहले आफ्ना धारणा राख्ने बताईएका छन ।

बैठकमा केन्द्रीय सदस्यले राष्ट्रिय सहमति कायम गरेर संविधान र सरकार निर्माण गर्नुपर्ने तथा छिटोभन्दा छिटो संविधानसभालाई पूर्णता दिएर अन्य दलले उठाएका मागलाई पनि संविधानसभाबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनको जनादेशले दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमालेसँग सहकार्य गरी अन्य दलसँग पनि उत्तिकै सहमति जुटाएर अघि बढ्नुपर्ने धारणा पनि केन्द्रीय सदस्यले राखेका थिए । समानुपातिकको उम्मेदवार छनोट गर्दा कतिपयलाई दोहो-याउन नहुने सुझाव नेतृत्वलाई दिदै आईरहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30