बिहिबार, मंसिर १४, २०८०
Dashain

आमा घरलाई मेगाको सहयोग

  काठमाडौँ पौष ९ , असहाय वृद्धवृद्धा र बालबालिका समेत गरी ९० जना भन्दा बढी आश्रित काठमाडौँको सोल्टीमोडस्थित आमाको घरलाई मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र बैंकका संस्थापक प्रवद्र्धक श्रीप्रसाद बस्ताकोटीले संयुक्त रूपमा रु सात लाख सहयोग प्रदान गर्नुभएको छ ।

दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाको घरलाई सहयोग प्रदान गर्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले असहाय वृद्धवृद्धालाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व भएको बताउँदै वृद्धवृद्धा हाम्रा भगवान् सरह भएको र उनीहरूलाई सम्मान गर्न नसके हामी सच्चा नागरिक कहिल्यै बन्न नसक्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30