शनिबार, कार्तिक ६, २०७८

साफ च्याम्पियनसीप फुटबलको उपाधि अफगानिस्तानलाई

श्रवण झा/काठमाडौं भाद्र २६, राजधानीमा आज सम्पन्न आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ। दशरथ  रंगशालामा भएको फाइनलमा पाँच पटकको च्याम्पियन भारतलाई २९० ले हराउँदै अफगानिस्तानले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधिचुमेका हो।आजको खेलको नवौं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका अफगानिस्तानले खेलको दोस्रो हाफको ६३ औं मिनेटमा थप एक गोल गरेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031