श्रवण झा/काठमाडौं भाद्र २६, राजधानीमा आज सम्पन्न आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ। दशरथ रंगशालामा भएको फाइनलमा पाँच पटकको च्याम्पियन भारतलाई २९० ले हराउँदै अफगानिस्तानले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधिचुमेका हो।आजको खेलको नवौं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका अफगानिस्तानले खेलको दोस्रो हाफको ६३ औं मिनेटमा थप एक गोल गरेका थिए ।