बुधबार, अशोज १७, २०८०

दक्षिण एसियाली भलिबलको उपाधि श्रीलङ्कालाई

श्रवण झा/काठमाडौं अषाढ ३१,नेपाल भलिबल सङ्घको आयोजनमा आज सम्पन्न दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि श्रीलङ्काले हात पारेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा श्रीलङ्काले २५–२२, २५–१९ र २५–२३ को सोझो सेटमा माल्दिभ्सलाई पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै श्रीलङ्काले रु दुई लाख पुरस्कार समेत जितेका छन । त्यसैगरी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको माल्दिभ्सले रु एक लाख र तेस्रो स्थानमा रहेको नेपालले रु ५० हजार पुरस्कार प्राप्त गरे । अफगानिस्तानले भने कुनै पनि खेल जित्न सकेन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2013
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930