बिहिबार, बैशाख १३, २०८१

राम्रो भन्दा हाम्रो मोडेल रोज्ने प्रवृतिनै प्रमुख समस्या :उज्वल

काठमाडौं चैत्र १६,    सानै उमेर देखि मोडलिङ  क्षेत्रप्रतिको अथाह लगाव अनि यस क्षेत्रमा केहि गरिदेखाउने उच्च मनोकाक्षांका साथ विगत लामो समय देखि अनवरत क्रियाशिल प्रतिभा हो उज्वल सिंह । यस क्षेत्रमा प्रवेस गरेको छोटो अवधीमानै स्टेज मोडलिङ र म्युजिक भिडियो दुवैमा आफ्नो प्रतिभा प्रस्तुत गरीसकेका छन । त्यसो त उज्वलले मोडलिङका लागि चाहिने आधारभूत प्रशिक्षणको अलावा नृत्य र अभिनयको समेत प्रशिक्षण  लिदै गरेको  बताए ।  रहरमा भन्दा पनि व्यवसायिक मोडेलका रुपमा आफुलाई प्रतिस्थापित गर्ने लक्ष्य बोकेका उज्वलले श्रेष्ठको मनमा तिमीनै बोलको म्युजिक भिडियो र सविना कार्कीको आईरहेकी …….बोलको म्युजिक भिडियो मात्र नभएर आकंक्षा नामक शर्त फिल्ममा आफ्नो प्रतिभा देखाईसकेका छन । नातावाद प्रवृतिले योग्य मोडेलहरु प्राय ओझेलमा पर्ने गरेको दुखेसो गर्दै उनले भने यो क्षेत्रमा नाम र दाम दुवै छ, तर आयोजकहरुले राम्रो भन्दा हाम्रो मोडेल रोज्ने प्रवृतिनै नेपाली ग्ल्यामरस जगतको प्रमुख समस्या रहेको बताए ।

 [youtube 3q9EUTEtLyY]

 112

12

IMG_60631102

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2013
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728