श्रवण झा/काठमाडौं, माघ २४, केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा दशरथ रंगशालामा आज भएको खेलमा पाकिस्तानसँगको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको हो । एएफसी च्यालेन्ज कप छनोट फुबल प्रतियोगितालाई मध्यनजरगरी पाकिस्तानी टोलीसँग नेपाली राष्ट्रिय टोलीले तयारी फुटबल खेल खेलेको हो ।
नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित
February 6, 2013
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भको प्रतिक इन्द्रध्वजोत्थान आज ढालिदैं
- आज इन्द्रजात्राको अन्तिम दिन नानिचया जात्रा मनाइदैं
- मौसमी उतारचढाव:काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा
- जलहरी प्रकरण: कोषका सदस्य सचिव डा. थापा सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- प्रतिवेदनको अध्ययन पछिमात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढ्छ : काठमाडौँ महानगर

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np