शुक्रबार, बैशाख ७, २०८१

गिरिजाप्रसाद काँग्रेसको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक :अध्यक्ष प्रचन्द्र

 काठमाडौं चैत ७,  गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको ५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचन्द्रले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक भएको बताउनुभएको छ ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचन्द्रले गिरिजा प्रसादसँग आफ्नो र शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेको जनाउ दिदैमुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले उहाँसंग दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण अभिव्यक्त गर्दै गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै कलेजका संस्थापक अध्यक्ष भीमसेनदास प्रधानले शिक्षा सबैको पहुँचमा पु¥याउनु पर्नेमा जोड दिदै गिरिजाप्रसादले भनेजस्तो सहमति, सहकार्य र एकतामा सबै दलले जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँ क्याम्पस प्रमुख खिलानाथ सापकोटा लगायतका वक्ताले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728