शनिबार, बैशाख ८, २०८१

मदन भण्डारी स्पोर्टस कमिटी काठमाडौंको अध्यक्षमा नाजिर

काठमाडौं चैत २४ , स्थानीय स्तरबाटै खेलकुदको विकाश र विस्तार गर्ने लक्ष्य सहित मदन भण्डारी स्पोर्टस एकेडेमीको काठमाडौं जिल्ला कमिटी विस्तार गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको उपस्थितीमा सम्पन्न भेलाले नाजिर उद्दिनको अध्यक्षतामा गठन गरिएको काठमाडौं कमिटीको सचवमा शिवकुमार महर्जनलाइ मनोनयन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।