शुक्रबार, चैत्र १६, २०८०

पृथकतावाद र हिंसाको राजनीतिलाई अस्वीकार गरौं : नेता पराजुली

काठमाडौं चैत ५,  नेपाली काँग्रेसका नेता डा शोभाकर पराजुलीले फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमाको अवसरमा पर्वलाइ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउँदै मनाउँन आग्रह गर्नु भएको छ ।

त्यस्तै नेता पराजुलीले आफ्नो फेसवुक मार्फत होलीको शुभकामना दिदै पृथकतावाद र हिंसाको राजनीतिलाई अस्वीकार गर्दै नेपाली समाजभित्रको आन्तरिक एकता, सदभाव र मैत्रीपनलाइ अझ बढी मजबुत बनाउँदै लोकतन्त्रमाथि नेपाली जनताको भरोसा र विश्वास जागृत गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।