बिहिबार, बैशाख ६, २०८१

भक्तपुरमा किकम्पा प्रि स्कुलको शुभारम्भ

भक्तपुर माघ ३ / राम चन्द्र प्रजापति,   स्वच्छ, शान्त, सुन्दर, रमणीय वातावरणमा बच्चालाई प्रयोगात्मक शैलिमा अडियो भिडियो शिक्षा दिने लक्ष्य सहित भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा किकम्पा मण्टेशरी इन्टरनेशनल प्रि स्कुल आजबाट सञ्चलालनमा आएको छ ।

पूर्वजिल्ला शिक्षा अधिकारी सुन्दरकुमार शाक्यको प्रमुख आतिथ्यतामा स्कुल सञ्चालनको औपचारिक घोषणा कार्यक्रमको आयोजना गरिएको  थियो ।

कार्यक्रममा किकम्पा कल्चर एकेडेमीका सल्लाहकार डा उत्तम कृष्ण कर्माचार्य ,किकम्पा मण्टेशरीका एम डि अच्युत प्रजापति स्कुलका प्रीन्सिपल राजेश लाखा लगायतका वक्ताले प्रस्तुत स्कुलको आवश्यकता औचित्यमाथि प्रकाश पार्नु भएको  प्रस्त्त कार्यक्रम   किकम्पा कल्चर एकेडेमीका अध्यक्ष देव चन्द्र ब्रजाचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु