मङ्लबार, बैशाख ११, २०८१

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित

काठमाडौ असोज २४, असोज विहिवारको लागि वोलाईएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको छ ।

शीर्ष नेताहरुको व्यस्तताका कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको जनाउ दिदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त रहको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले हुनुहुन्छ । प्रूतुत बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा बैठक स्थगितभएसंगै निर्देशक समितिमा छलफल हुने जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।