काठमाडौं जेठ २७, नेपाल विद्यार्थी संघ सल्यान–काठमाडौं सम्पर्क समितीले शनिवार राजधानीस्थित पद्माकन्या क्याम्पसमा समग्र सल्यानजिल्लामा शिक्षाको वैज्ञानिक विकास र व्यवस्थापनमा सु्धारको आवश्यकता महसुस गर्दै सल्यानको शिक्षामा वैज्ञानिक विकास र व्यवस्थापनमा सुधार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्वमन्त्री एनपी साउदले नेवि संघले हिजोका दिन देखिनै शैक्षिक सुधारका प्रत्यृक अभियानमा नेतृत्वोदायी भुमिका खेल्दै आएका स्मरण सहित अवका दिनमा पनि संघ र संघ आवद्ध साथीहरुबाट सल्यानमा शिक्षाको वैज्ञानिक विकास र व्यवस्थापनमा सु्धारका लागि योगदान हुने विस्वास व्यक्त गर्नु भएको थियो ।
त्यस्तै काँग्रेसका यसवा नेता ऋषिकेश जंग शाहले सल्यान जिल्लाको शैक्षिक प्रणाली, वर्तमान अवस्था, शैक्षिक क्षेत्र सुधारमा गरिएका प्रयासहरु र आउने दिनमा खेल्नु पर्ने भुमिका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै युवा हरुको बढ्दो विदेश पलायनलाइ रोक्न आवश्यक रहेको धारणा अभिव्यक्त गर्नु भएको थियो। स्वास्थ्यकर्मी दिपककुमार ओलीलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा शिक्षाविद् प्रा।डा। बिध्यानाथ कोईराला लगायतका वक्ताहरुले प्स्तावित विषयमा आ९आफ्नो धारण अभिव्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन बिश्वविद्यालयका उपकुलपति तिर्थराज खनिया, शिक्षाविद प्राडा. विध्यानाथ कोइराला , सिटिईभिटिका उपाध्यक्ष डा।कुल बहादुर बस्नेत, न्याथम क्याम्पसका पुर्व क्याम्पस प्रमुख उज्ज्वल सत्याल, नेपाली नेविसंघ सल्यान सभापति प्रकाश भण्डारी लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान
Posted by Rishikesh Jung Shah on Saturday, 9 June 2018